१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेपाल एसबिआई बैंकका ग्राहकलाई ओमकृष्ण अस्पताल एन्ड रिसर्च सेन्टरमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:२१:oo

नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताले कैलालीको टीकापुरस्थित ओमकृष्ण अस्पताल एन्ड रिसर्च सेन्टरको विभिन्न सेवामा छुट पाउने भएका छन्।

उक्त सम्झौतामा बैंकको सुदूरपश्चिम प्रदेशका प्रमुख सन्तोषकुमार भण्डारी र अस्पतालका अध्यक्ष रत्ना उपाध्याय (बजगाईँले) हस्ताक्षर गरेका हुन्। हस्ताक्षर कार्यक्रममा अस्पतालका तर्फबाट कृष्णप्रसाद उपाध्याय बजगाईं तथा बैंकका कर्मचारीहरूको उपस्थिति थियो।

ad
ad