१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १५:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेपाल एसबिआई बैंकको ९७औँ शाखा तनहुँको दुलेगौँडामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:३७:oo

नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा तनहुँको दुलेगौँडामा ९७औँ शाखा सञ्चालनमा ल्याएको छ।

हाल यस बैंकले ९७ शाखा, २२ एक्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिस र एक सय २१ एटिएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

ad
ad