१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उत्कृष्ट घोषित न्यायाधीशद्वय पोखरेल र आचार्य सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:२५:oo

उत्कृष्ट घोषित भएका दुई न्यायाधीश सम्मानित भएका छन्।

उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्य सम्मानित भएका हुन्।

न्यायपरिषद् दिवस, २०८० को अवसरमा प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले मंगलबार उनीहरूलाई सम्मान गरेका हुन्।

ad
ad