१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १६:११:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

 सिके राउतद्वारा रंगभेदविरुद्ध संकल्प प्रस्ताव दर्ता  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:११:oo

जनमत पार्टीका अध्यक्ष सिके राउतले रंगभेदविरुद्ध संकल्प प्रस्ताव दर्ता गराएका छन्।

१० मंसिरमा रंगभेदविरुद्ध एकता दिवस मनाउन र रंगभेद नगर्ने राष्ट्रिय संकल्प लिन अध्यक्ष राउतले बुधबार प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका हुन्।

साथै आजै उनले जाजरकोट भूकम्पमा परी ज्यान गुमाउनेहरूका लागि शोक प्रस्तावसमेत दर्ता गराएका छन्। 

 

 


 

ad
ad