१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ६ बुधबार
  • Friday, 09 May, 2025
२o८o मङ्सिर ६ बुधबार १४:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा एकै दिन तीनवटा शव फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ६ बुधबार १४:५८:oo

चितवनमा एकै दिन तीनजनाकाे शव फेला परेको छ।

पूर्वीचितवनको खैरहनी र भरतपुरमा एकै दिन तीनजनाको शव भेटिएको हो। तीनैवटा शवको पहिचान हुन सकेको छैन।

आफूलाई पूर्ण जानकारी नआएको बताउँदै चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले कतैबाट ल्याएर फालेको हुन सक्ने बताए। यसबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।