मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o कार्तिक २३ बिहीबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २३ बिहीबार १६:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले ल्यायो सामाजिक सञ्जाल सञ्चालन निर्देशिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २३ बिहीबार १६:o२:oo

सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेकाे छ। 

आजको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् विधेयक समितिबाट पेस भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको हो। 

साथै आजको मन्त्रिपरिषद्का सबै सदस्यले भूकम्पपीडितलाई एक महिनाको पारिश्रमिक दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यले भूकम्पपीडितका लागि एक महिनाको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ।