१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २० सोमबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २० सोमबार १५:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

नारायणी अस्पतालको अध्यक्षमा गुप्ता मनोनीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २० सोमबार १५:४o:oo

नारायणी अस्पताल विकास समितिको अध्यक्षमा धीरजकुमार गुप्ता मनोनीत भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३(३) बमोजिम गुप्तालाई तीनवर्षे पदावधि रहने गरी अध्यक्ष मनोनीत गरेको हो।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले १७ कात्तिकमा गुप्तालाई मन्त्रीस्तरको निर्णयबाट अध्यक्षमा मनोनीत गरेकाे स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुसन्धान महाशाखाका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतिले जानकारी दिइन्।

मन्त्रालयले नवनियुक्त अध्यक्ष गुप्ताले अस्पतालको सञ्चालन, विकास र विस्तारमा उल्लेख्य योगदान रहने विश्वास व्यक्त गरेको छ।

 

 

ad
ad
ad
ad