१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १८ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक १८ शनिबार १o:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाबारे छलफल गर्न सरोकारवालाहरूको बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १८ शनिबार १o:३४:oo

भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाबारे छलफल गर्न गृह मन्त्रालयमा सरोकारवालाहरूको बैठक जारी छ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री कार्यालय, सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ मन्त्रालय, संघीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी छन्।

बैठकले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार एवं उपचारको लागि बैठकले ठोस निर्णयहरू गर्ने मन्त्रालयले जनाएको छ।