मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण २२ मंगलबार
  • Tuesday, 05 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०८० असोज २५ बिहीबार १२:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण, राष्ट्रपति पौडेलले गरे स्वास्थ्यलाभको कामना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज २५ बिहीबार १२:००:००

राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन्। 

राष्ट्रपति पौडेलले डेंगु संक्रमण भएपछि बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना गरेका हुन्। 

राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले राससलाई जानकारी दिए।