१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : एएफपी
एजेन्सी
२o८१ बैशाख २० बिहीबार १४:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

गाजामा इजरायलद्वारा हवाई आक्रमण, १२ प्यालेस्टाइनी घाइते

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:५८:oo

इजरायली सेनाले गाजामा हवाई आक्रमण गरेको छ। प्यालेस्टाइनी प्रदर्शनकारीहरूले र्‍याली गरिरहेको वेलामा इजरायली सेनाले आक्रमण गरेको बताइएको हो।

हमलामा कम्तीमा १२ जना प्यालेस्टाइनी प्रदर्शनकारीहरू घाइते भएका छन्। प्रदर्शनकारीमाथि इजरायली सेनाले रबरका गोली हानेको बताइएको छ।

प्रदर्शकारीहरूले थप आपराधिक गतिविधि नगर्न इजरायललाई चेतावनी दिएका छन्। सिन्ह्वा/न्युज एजेन्सी नेपाल

ad
ad