मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १२ मंगलबार
  • Tuesday, 28 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ २८ बिहीबार १५:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाबाट शोक प्रस्ताव पारित, अर्को बैठक १२ असोजमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ २८ बिहीबार १५:२७:००

राष्ट्रिय सभा बैठकले शोक प्रस्ताव पारित गरेको छ। 

बिहीबार बसेको बैठकमा संविधानसभा अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित प्रस्तुत गर्ने कार्यसूची थियो। 

सोही शोक प्रस्ताव पारित गर्दै आजको बैठक समापन गरिएको थियो। राष्ट्रिय सभाको अर्को बैठक १२ असोजमा बस्नेछ।

नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको थियो। उनकाे आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएकाे छ।