१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २७ बुधबार
  • Friday, 09 May, 2025
२o८o भदौ २७ बुधबार o९:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेशको बर्खे अधिवेशन अन्त्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २७ बुधबार o९:५o:oo

लुम्बिनी प्रदेशको बर्खे अधिवेशन अन्त्य भएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी चालू अधिवेशन अन्त्य गरिएको हो । 

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले चालू अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलवासेले विज्ञप्ति जारी गरी अधिवेशन अन्त्य भएको जनाएकी छिन् ।