१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २८ आइतबार
  • Friday, 09 May, 2025
२o८o श्रावण २८ आइतबार १o:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करेन्ट लागेर घाइते भएका परियारको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २८ आइतबार १o:५९:oo

मकवानपुरको बकैया गाउँपालिका– ५ श्रीपुरमा करेन्ट लागेर घाइते भएका एकजनाको आइतबार बिहान मृत्यु भएको छ।

करेन्ट लागेर घाइते भएका ५२ वर्षीय वीरबहादुर परियारको उपचारको क्रममा आज मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यलय हेटौँडाले जनाएको छ।

आफ्नै घरमा फ्यान जोडने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो। उपचारको क्रममा मृत्यु भएका परियारको  शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ।