१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

अब मासिक सय रुपैयाँमै डिसहोम हेर्न पाइने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:२३:oo

डिस मिडिया नेटवर्क लिमिटेडले ग्राहकका लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ। 

अब डिसहोमका नयाँ तथा पुराना ग्राहकले मासिक सय रुपैयाँमा डिसहोमको टिभी हेर्न पाउने भएका छन्। डिसहोम फाइवरनेटको नयाँ जडानमा डिसहोम टिभीको कनेक्सन गरी यो अफरको लाभ उठाउन सकिने कम्पनीले जनाएको छ। 

यस्तै, यो अफरको लाभ पहिलेदेखि डिसहोम टिभी मात्र प्रयोग गरिरहेका ग्राहकले फाइवरनेटको कनेक्सन लिएर लिन सक्नेछन्। कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेटसँगै ६० भन्दा बढी एचडी च्यानलसहित २०० भन्दामाथि टिभी च्यानल हेर्न सक्नेछन्। 

ad
ad