१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २३ मंगलबार
  • Saturday, 29 June, 2024
अमुल थापा काठमाडाैं
संजित परियार काठमाडाैं
२o८o श्रावण २३ मंगलबार o८:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

भीषण वर्षाले जलमग्न काठमाडौं (फोटोफिचर)  

Read Time : > 1 मिनेट
अमुल थापा, काठमाडाैं
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २३ मंगलबार o८:५२:oo

काठमाडौं उपत्यकामा भीषण वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गएरातिदेखि काठमाडौंमा निरन्तर वर्षा जारी छ ।

भारी वर्षाका कारण नदी र खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बाढीले जलसतह बढ्दो क्रममा रहेकाले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार बिहान ६ बजे काठमाडौं उपत्यकाको बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास क्षेत्रमा भारी वर्षा भएको छ । जसका कारण विष्णुमती, धोबीखोला, मनोहरालगायत नदीखाेलामा जलसतह बढ्दो क्रममा रहको छ । 

नदीतटीय क्षेत्रमा रहने र नदीकिनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । भीषण वर्षाकाे कारण अहिले काठमाडौं जलमग्न भएकाे छ ।

जलमग्न काठमाडौंका केही तस्बिर :

 

ad
ad
ad
ad