१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १८:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:५१:oo

राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन्।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघीय कार्यक्रममा भाग लिन इटाली प्रस्थान गरेकाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले खड्कालाई कार्यबाहक जिम्मेवारी तोकेका हुन्।

साउन ८ देखि १० सम्म आयोजना हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार साँझ इटाली प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य खड्काले सम्हाल्ने छन्। 

ad
ad