१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २६ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार २६ मंगलबार १२:२४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

यती एयरलाइन्सको टिकट खरिदमा छुट पाउन प्रोमो कोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २६ मंगलबार १२:२४:oo

‘आइएमई पे’मार्फत यती  एयरलाइन्सको वेबसाइट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले रु. ५०० सम्म छुट प्राप्त गर्न सक्ने भएका छन्।

सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाइट अथवा  एपमार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड MONSOONYT51 प्रयोग गरी आइएमई पेमार्फत भुक्तानी गर्नुपर्नेछ। मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट यही असार ३१ सम्म रहने कम्पनीले जनाएको छ।