१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Friday, 09 May, 2025
२o८o जेठ १५ सोमबार १८:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपत्यकाभित्र खानेपानी वितरण व्यवस्थित गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार १८:o७:oo

सरकारले यो वर्ष उपत्यकाभित्र खानेपानी वितरणलाई व्यवस्थित बनाउने भएको छ। 

मेलम्ची खानेपानी आयोजनाबाट उपत्यकाभित्र खानेपानीलाई यो वर्ष चक्रपथभित्र नयाँ प्रणालीबाट व्यवस्थित तरिकाले वितरण गरिने अर्थमन्त्री प्रकाशरण महतले बताए। 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले चक्रपथबाहिर पनि खानेपानीको नयाँ पाइपलाइन विस्तार हुने बताए। चक्रपथबाहिर भक्तपुर र र कीर्तिपुर क्षेत्रमा पाइपलाइन बिछ्याइनेछ।