मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १५ सोमबार १८:०६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मेलम्चीको पानी अब १२ महिना नै आपूर्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १५ सोमबार १८:०६:००

सरकारले मेलम्चीको पानी उपत्यकामा १२ महिना नै आपूर्ति गर्ने हुने गरी काम गर्ने भएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलबार संघीय संसदमा आर्थिक वर्ष०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।