सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
औषधि प्रयोजनको लागि गाँजाखेतीको अध्ययन गरिने उनको भनाइ छ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।