१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५३:oo

डा. चन्द्रकान्त राउत (सिके राउत)ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको छ। 

कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको उक्त बैठकमा सरकार, पार्टीको विधान, संगठन निर्माणलगायतका विषयमा छलफल भइरहेको सो पार्टीले जनाएको छ।

यसैगरी, आजको बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेन्डासमेत राखिएको बताइएको छ।