सरकारले आगामी आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममा एक घर एक धारालाई प्राथमिकता दिने भएको छ।
तराई क्षेत्रमा स्वच्छ पानीको व्यवस्था गर्ने, काठमाडौं उपत्यकामा मेलम्चीको पानीलाई प्राथमिकता दिई फोहोर पानीलाई परीक्षण गरी स्वच्छ पानीलाई प्राथमिकता दिइने उल्लेख छ।