१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
अमुल थापा काठमाडौं
Invalid date format १६:१o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

अनामनगरको कराँते भवनमा महानगरले चलायो डोजर [तस्बिरहरू]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१o:oo

अनामनगरको हनुमानस्थानस्थित कराँते भवनमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। 

सोमबार दिउँसो फुटपाथ ओगटेर बनाइएको कराँते भवनमाथि महानगरले डोजर चलाएको हो। महानगरका अनुसार उक्त भवन सरकारी हो। 

महानगरले फुटपाथ ओगटेर बनेका सरकारी भवन तथा सार्वजनिक जग्गामा बनाइएका घर–टहरामाथि डोजर चलाउँदै आएको छ।