१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २२ शुक्रबार
  • Sunday, 11 May, 2025
२o८o बैशाख २२ शुक्रबार १६:४४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

हेलिकोप्टर दुर्घटनाका घाइतेलाई मेडिसिटी ल्याइयो [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २२ शुक्रबार १६:४४:oo

संखुवासभाको भोटखोलामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ।

सिम्रिककै अर्को हेलिकोप्टरबाट दुर्घटनाका चार घाइतेलाई मेडिसिटी ल्याइएको हो। आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका– ४ मा भएको उक्त दुर्घटनामा अर्का एकजनाको ज्यान गएको छ।