१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १o:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

लोभलाग्दो क्रिकेटक्रेज (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:५७:oo

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा पनि नेपाली दर्शकको लोभलाग्दो क्रिकेटक्रेज देखिएको छ । 

वर्षाको पूर्वानुमानका बाबजुद मैदानमा हजारौँ नेपाली दर्शक आफ्नो टिमलाई हौसला दिन त्रिवि खेलमैदान पुगेका छन् । 

पानी परेर खेल रोकिँदा पनि उनीहरूले मैदान छाडेका छैनन् । छाता ओढेर बसेका हजारौँ दर्शकको दृश्यले नेपालीमाझ क्रिकेटको क्रेज कति छ भन्ने दर्शाएको छ । 

यी दृश्यलाई नयाँ पत्रिकाकर्मी दिपेन्द्र ढुंगानाले क्यामेरामा यसरी कैद गरेका छन् । 

 

 

ad
ad