मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० बैशाख ११ सोमबार ११:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२१ हजार मत गणना हुँदा वाग्लेले ल्याए ११ हजार

Read Time : < 1 मिनेट
२०८० बैशाख ११ सोमबार ११:३१:००

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले ११ हजार दुई सय २१ मत ल्याएका छन् ।

पछिल्लो मतपरिणामअनुसार २१ हजार दुई सय ६१ मत गन्दा वाग्लेले  ११ हजार दुई सय २१ मत ल्याएका हुन् ।

पाँच हजार आठ सय ८५ मतसहित कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई दोस्रो स्थानमा छन् । एमालेका उम्मेदवार सर्वेन्द्र खनालले तीन हजार चार सय ६८ मत प्राप्त गरेका छन् ।