मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० बैशाख ६ बुधबार १६:४४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मिटरब्याजपीडितको समर्थनमा बृहत् नागरिक आन्दोलनको मार्च

Read Time : < 1 मिनेट
२०८० बैशाख ६ बुधबार १६:४४:००

बृहत् नागरिक आन्दोलनले मिटरब्याजपीडितको समर्थनमा मार्च गरेको छ। पीडितमाथि भएको प्रहरी दमनको विरोधमा सो अभियानले बुधबार शान्तिबाटिकादेखि नयाँ बानेश्वरसम्म मार्च गरेको हो।

सोमबार भद्रकालीआसपास प्रदर्शनको तयारी गरिरहेका मिटरब्याजपीडितलाई प्रहरीले शान्तिबाटिकामै रोक्न खोज्दा झडप भएको थियो ।