नेपाल प्रहरीका १३ एसएसपीको डिआइजीमा बढुवा सिफारिस

बुधबार, २९ चैत, २०७९
डिजिटल संस्करण

नेपाल प्रहरीका १३ एसएसपीको डिआइजीमा बढुवा सिफारिस भएको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर नेतृत्वको बढुवा समितिको बुधबारको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो।

सुझावित समाचार