१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
संजित परियार काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १८:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा हाँडीगाउँको गहना खोज्ने जात्रा

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:५९:oo

काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ। टुँडालदेवीको खटलाई गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि जात्रा सम्पन्न हुने गर्छ। यस जात्रामा खटलाई पोखरीभित्र परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ।

यस जात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनी आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेको देखिछिन्। यसबाट रिसाएकी भाटभटेनी राति नै फर्किँदा हराएको गहना प्रत्येक वर्ष यसरी नै खोज्ने गरिएको लोकाेक्ति छ।

ad
ad