मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
२०७९ चैत १७ शुक्रबार १८:३४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पहिलो हाफमा नेपाल र लाओस १–१ को बराबरीमा

Read Time : < 1 मिनेट
२०७९ चैत १७ शुक्रबार १८:३४:००

प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधिका लागि अहिले नेपाल र लाओसबीच प्रतिस्पर्धा भइरहेको छ । दशरथ रंगशालामा पहिलो हाफको खेल सकिँदा नेपाल र लाओस १–१ को बराबरीमा छन् ।

खेलको १७औं मिनेटमा लाओसले सुरुवाती गोल गर्दै अग्रता बनाएको थियो । त्यसको ७ मिनेटपछि आयुस घलानले एक गोल गर्दै नेपाललाई बराबरीमा पुर्याए ।

तीन राष्ट्र सम्मिलित प्रतियोगिताको पहलो खेलमा नेपालले लाओसलाई २–० ले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले भुटानसँग १–१ को बराबरी खेलेको थियो ।