१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
अमुल थापा काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १६:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

कोसी नाम खारेजीको माग गर्दै संघीय राजधानीमा प्रदर्शन [तस्बिरहरू]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:२१:oo

कोसी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। शुक्रबार माइतीघर–बानेश्वर क्षेत्रमा पहिचान पक्षधरहरूले विरोध प्रदर्शन गरेका हुन् ।

सचेत पहिचानवादी संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ काठमाडौंलगायतका पहिचानवादी संस्थाहरूले विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले पहिचानविरोधी होसियार, कोसी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामकरण गर, संघीयता पुनः सीमांकन गर, मुक्ति योद्धा लाजेहाङ लिम्बूलाई सहिद घोषणा गरलगायतका नारा लगाएका थिए।

ad
ad