१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ३ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत ३ शुक्रबार १२:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोरबोर्ड जडान गर्न प्रधानमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत ३ शुक्रबार १२:o७:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोरबोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन्। प्रधानमन्त्री प्रचण्डले सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको बताए ।

उनले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाका समस्या समाधान गरी सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताए ।  

शुक्रबार विजेता टोलीलाई सरकारीनिवास बालुवाटारमा बोलाएर उनीहरूलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजेता खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने बताए ।