मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २७ शनिबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २७ शनिबार १४:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धनबाटै जनमतकी ममता झाको पनि उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २७ शनिबार १४:१६:oo

जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छिन्। गठबन्धनबाट उनी तेस्रो उम्मेदवार हुन्।

उनको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव छन् भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी रहेका छन्।

यसअघि गठबन्धनकै दल जसपाबाट रामसहाय यादव र प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्।