१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार १२:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:५o:oo

उपराष्ट्रपति पदको निर्वाचनका लागि एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मनोनयन दर्ता गराएकी छिन्। निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्।

शाक्यको प्रस्तावकमा केपी शर्मा ओली, छविलाल विश्वकर्मा, सुवासचन्द्र नेम्वाङ, रघुवीर महासेठ र गोकर्ण विष्ट छन्। समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिमाल रहेका छन्।

शाक्यलाई पार्टीको सचिवालय बैठकले उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

ad
ad