१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
संजित परियार काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १५:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

राजधानीमा होलीको तयारी [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:४५:oo

रंगहरूको पर्व होली नजिकिएसँगै रंग, टिसर्ट र पिचकारीको व्यापार बढेको छ । विशेषगरी बालबालिका र युवा पुस्ता होलीका लागि टिसर्ट र पिचकारीको प्रयोग बढी गर्छन् ।

यो वर्ष सोमबार पहाडी जिल्लामा र मंगलबार तराईका जिल्लामा होली पर्व मनाइँदै छ । होलीको अघिल्लो दिन काठमाडौंका असन, इन्द्रचोकलगायतका बजारमा होलीको सामान किन्नेहरूको भिड लागेको छ ।

ad
ad