१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपा सांसद सहनाज रहमानको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१३:oo

जनता समाजवादी पार्टी नेपालकी नेतृ एवं प्रतिनिधिसभा सदस्य सहनाज रहमानको निधन भएको छ। भक्तपुरको घ्याम्पे डाँडामा वनभोज गएकी सांसद रहमानलाई एक्कासि हृदयघात भएको थियो।

हृदयघात भएलगत्तै मध्यपुर ठिमी अस्पताल पुर्‍याइएकी उनलाई अस्पतालले मृत घोषणा गरेको जसपाको प्रचार विभागले जनाएको छ। झापा घर भएकी रहमानको ६२ वर्षको उमेरमा निधन भएको हो।