१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

स्वस्थ आहारमा अनुष्काको जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:१६:oo

बलिउड अभिनेत्री अनुष्का सेन इन्स्टाग्राममा निकै चर्चित छिन् । इन्स्टामा उनका तीन करोड ९० लाखभन्दा बढी फलोअर्स छन् । उनी कहिले आफ्नो स्टाइलिस लुक्स त कहिले डान्स भिडियो हालेर फ्यानहरूको ध्यान आकर्षित गर्छिन् । केही दिनअघि मात्रै उनले आफ्नो वर्कआउट भिडियोलाई इन्स्टामा सेयर गरेकी छिन् ।

उनी वर्कआउटसँगै सन्तुलित आहारमा जोड दिन्छिन् । दिनको सुरुवात तातो पानी पिएर गर्छिन् । ब्रेकफास्टमा प्रायः अन्डा, फलफूल वा जुस लिन रुचाउँछिन् । स्न्याक्स, स्याउ र केराको लस्सीमा प्रोटिन पाउडर मिसाएर खान उनलाई मन पर्छ । लन्चमा दाल–भातसँगै सलाद पर्याप्त लिन्छिन् । 

जहाँसुकै जाँदा पनि पानीको बोतल लिएर जान्छिन् । साँझको समय फलफूल खान्छिन् । र, डिनरमा आलु–गोबी, बटर चिकेन, पालक पनिरलगायत खानेकुरासँगै सलाद लिन्छिन् । 

(*यो समाचारको शीर्षक परिवर्तन गरिएको छ। सं.)

ad
ad