Skip This
तरकारी नबिकेपछि सडकमै पोखेर प्रदर्शन !
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ २० शुक्रबार
  • Wednesday, 12 August, 2026
२o७९ माघ २० शुक्रबार १४:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तरकारी नबिकेपछि सडकमै पोखेर प्रदर्शन !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २० शुक्रबार १४:१४:oo

बारीमा उत्पादन भएको तरकारी नबिकेपछि चितवनका किसानले सडकमा तरकारी पोखेका छन्। 

उनीहरूले आज नारायणगढको पुल्चोकमा टमाटर, फर्सी, बन्दा, काउली, घिउसिमीलगायतका तरकारी बिक्री नभएपछि विरोधस्वरूप पोखेका हुन्। 

चितवनसहित देशैभरि नेपाली तरकारी नबिक्दा भारतबाट भने सहज रूपमा तरकारी नेपाल भित्रिएको किसान संघर्ष समितिका संयोजक लेखनाथ भुसालले बताए। 

तस्बिर : विवेक पोख्रेल/नयाँ पत्रिका