१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १६ शनिबार
  • Sunday, 11 May, 2025
२o७९ पौष १६ शनिबार १३:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालगञ्जमा ट्रकको ठक्करबाट दैलेखका दर्लामीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १६ शनिबार १३:५७:oo

ट्रकको ठक्करबाट बाँकेमा एकजनाको मृत्यु भएको छ। नेपालगन्जको न्यूरोडमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेख नारायण नगरपालिका– ५ का रत्नबहादुर दर्लामीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।
 
ट्रकको ठक्करबाट गम्भीर घाइते दर्लामीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। उनको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको छ। चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।