१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Sunday, 11 May, 2025
तिवारी यादव वीरगन्ज
२o७९ मङ्सिर ७ बुधबार १८:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्सा २ मा कांग्रेसका चौरसिया निर्वाचित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार १८:o५:oo

पर्सा २ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसिया निर्वाचित भएका छन्। 

चौरसियाले २८ हजार ४ सय ५१ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्दी जसपाका सुरेन्द्रप्रसाद कुर्मीले २२ हजार ४ सय ४५ मत प्राप्त गरेका छन्। 

कुर्मीलाई ६ हजार ६ मतान्तरले पराजित गर्दै चौरसिया विजयी भएका हुन्। यसअघि लगातार २ पटक पराजित रहँदै आएका चौरसियाको यो दोस्रो जित हो।