१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार २o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ताप्लेजुङ अपडेट : माओवादीका बुढाक्षेत्रीभन्दा एमालेका भट्टराई ६३३ मतले पछाडि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २o:३२:oo

गठबन्धनतर्फका उम्मेदवार माओवादीका खेलप्रसाद बुढाक्षेत्रीले मतान्तर बढाउँदै लगेका छन्। उनले ६६३ मतले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई पछि पारेका छन्। 

ताप्लेजुङ जिल्लबाट प्रतिनिधिसभाका उम्मेदवार गठबन्धनका बुढाक्षेत्रीले २ हजार ८ सय २९ मत पाएका छन् भने सचिव भट्टराईले २ हजार १ सय ९६ मत प्राप्त गरेका छन्। 

अहिलेसम्ममा ५ हजार ५ सय ५६ मत गणना भएको निर्वाचन कर्यालयले बताएको छ। दुईवटा ठाउँमा मतगणना थालिएको छ। जिल्लामा ८८ हजार २८५ मतदाता रहेकोमा प्रत्यक्षतर्फ ४८ हजार ३७२ मत खसेको छ। 

ad
ad