१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार oo:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं ३ प्रदेश सभा (१) मा कांग्रेस विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ पत्रिका
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार oo:५७:oo

काठमाडौं क्षेत्र नम्बर ३ अन्तर्गतको प्रदेश सभा (१) मा कांग्रेसका छिरिङ दोर्जे लामा विजयी भएका छन् । उनी चार हजार ५५८ मतसहित विजयी भएका हुन् । 
उनका निकटतम प्रतिस्पर्धी एमालेका चन्द्रमान लामाले तीन हजार ४१५ मत ल्याए ।