१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १o:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आज रातिबाट मौन अवधि सुरु हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:१३:oo

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवारहरुले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न पाउने छैनन् । संचारमाध्यमहरुले कुनैपनि प्रचारका सामग्री सम्प्रेषण गर्न मिल्दैन ।

आज रातिबाट मदिरा बिक्री वितरण एवं सेवन गर्न पाइँदैन । त्यस्तै आज मध्यरातिबाट चीन र भारतसँगका सीमानाकाहरु सबै बन्द रहनेछन् ।  
 

ad
ad