जवानलाई कोेरोना देखिएपछि लिबिया जाने शान्ति सैनिक रोकिए

जवानलाई कोेरोना देखिएपछि लिबिया जाने शान्ति सैनिक रोकिए

युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबियाअन्तर्गत शान्तिसेनामा जान लागेका सैनिक जवानहरूमा कोरोना पुष्टि भएपछि आइतबार हुनुपर्ने उडान स्थगित भएको छ । लिबियामा कार्य…