पूर्वअधिराजकुमारी प्रेरणालाई फेरि छुट : करिब सवा अर्ब मूल्यबराबरको सम्पत्ति थप एक वर्ष नि:शुल्क प्रयोग गर्न दिने निर्णय
करिब एक अर्ब २० करोड मूल्यबराबरको सम्पत्ति पूर्वअधिराजकुमारी पे्ररणाराज्यलक्ष्मी शाहलाई थप एक वर्ष निःशुल्क रूपमा प्रयोग गर्न दिने निर्णय भएको छ । निवर्तमान प्रधानमन्…