लगातार दुई बराबरीपछि समस्यामा स्पेन

लगातार दुई बराबरीपछि समस्यामा स्पेन

कुनै समय स्पेन फुटबलमा विश्वकै शक्तिराष्ट्र हो । उसका समर्थक स्पेनलाई अझै पनि त्यही रूपमा मान्छन् । सन् २००० को अन्त्यदेखि २०१० को सुरुवातसम्म विश्वमै आफ्नो एकछत्र रा…