अज्ञात कारणले विश्वका प्रमुख मिडियाका बेवसाइट अवरुद्ध

अज्ञात कारणले विश्वका प्रमुख मिडियाका बेवसाइट अवरुद्ध

मंगलबार द न्युयोर्क टाइम्स, द फाइनान्सल टाइम्स र ब्लुमवर्ग न्युजजस्ता विश्वभर प्रभाव भएका मिडियाका वेबसाइटहरू डाउन भएका छन् । ती बेवसाइट विश्वका कुनै भागबाट पनि ख…