राष्ट्रपति भण्डारी र सीबीच टेलिफोन वार्ता : चीनले थप १० लाख डोज खोप दिने

राष्ट्रपति भण्डारी र सीबीच टेलिफोन वार्ता : चीनले थप १० लाख डोज खोप दिने

सरकारी संयन्त्रबाट भएका प्रयास परिणाममुखी नदेखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी भारत र चीनको शीर्ष तहमा खोप खरिद तथा सहायताका लागि पहल थालेकी छिन् …