तीन खेलअघि नै सिटी प्रिमियर लिग च्याम्पियन

तीन खेलअघि नै सिटी प्रिमियर लिग च्याम्पियन

म्यानचेस्टर सिटी पछिल्लो चारमध्ये तीन वर्षको इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको छ । सन् २०२०/२१ को सिजनमा भने सिटीले तीन खेलअघि नै उपाधि सुरक्षित गरेको छ । …