कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आंशिक अक्षरांकनतर्फ एक लाख ५६ हजार नौ सय ६३ र अंकअंकनतर्फ १० हजार दुई सय ७८…